क्याम्ब्रिज विश्‍वविद्यालय विद्यार्थी युनियनको अध्यक्षमा आस्था दाहाल निर्वाचित

लन्डन । क्याम्ब्रिज विश्वविद्यालय विद्यार्थी युनियनको अध्यक्षमा आस्था दाहाल निर्वाचित भएकी छिन् । खसेको २ हजार ७ सय ४४ मतमध्ये उनले एक हजार ३ सय ९५ मत प्राप्त गरेकी थिइन् । उनी विश्वविद्यालयको पोस्टग्राजुएटअन्तर्गत अध्यक्षमा सहजै निर्वाचित भएकी हुन् ।उनीसँगै अध्यक्ष पदमा प्रतिस्पर्धा गरेकी लुइसा डेरागोनले ७ सय ८ मत मात्र प्राप्त गरिन् । यस … Continue reading क्याम्ब्रिज विश्‍वविद्यालय विद्यार्थी युनियनको अध्यक्षमा आस्था दाहाल निर्वाचित